तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ।