सहकारीमा पनि बिग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एकापसमा मर्ज हुने भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच पाँचवटा सहकारीबीच मर्जर सम्झौता भएको हो । आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुद्देश्यीय सहकारी संस्थाले एकापसमा मर्ज […]