सहकारी मर्जर गर्न प्रोत्साहनका कार्यक्रम ल्याउन माग

सहकारीबीच एकीकरणका लागि प्रोत्साहनका कार्यक्रम ल्याउन सहकारीकर्मीहरूले माग गरेका छन् । सहकारीबीच एकीकरणका विषयमा बहस हुँदै आए पनि सरकारले कुनै सुविधाको व्यवस्था नगरेकाले यसतर्फ आकर्षित हुन नसकेको उनीहरूको भनाइ थियो । सहकारीबीच एकीकरणका लागि सहकारी विभागले २०७० सालमै यससम्बन्धी कार्यविधि जारी गरेको थियो । तर कार्यविधिमा जारी भएको चार वर्षमा पाँच दर्जन सहकारीमात्र एकीकरण भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित सामग्री

सहकारी संस्था मर्ज

आर्थिक मन्दीका कारण सहकारी क्षेत्र प्रभावित बनिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुई सहकारीबिच एकीकरण (मर्जर) सम्झौता भएको छ । जिल्लाको पनौती नगरपालिका–४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाबिच बुधबार मर्जर सम्झौता भएको हो ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

१८ मंसिर, बुटवल । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) सम्झौता भएको छ । रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एक/एक वटा बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो । एकीकरण हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक […]

लालीगुराँस र स्टार बचत तथा ऋण सहकारीबीच मर्जर सम्झौता

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ । दुई संस्थाका अध्यक्षबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष आरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सहकारी ऐन २०७४, नियमावली २०७५ […]

लालीगुँरास र स्टार सहकारीबीच मर्जर सम्झौता

७ असोज, ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भीक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का […]

ललितपुरका दुई सहकारीबीच मर्जर

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । बिहीबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा श्री लालीगुराँस सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४, नियमावली –२०७५ र सहकारी संस्

एकै प्रकृतिका सहकारी मात्रै मर्जर गर्न विभागको निर्देशन

काठमाडौँ । सहकारी विभागले सहकारी संस्थाहरू मर्जरमा जाँदा ऐन र नियमको पालना गर्न ध्यानाकर्षण गराएको छ । पछिल्लो एक साता यता सहकारी संस्थामा मर्जरको लहर नै चलेको छ । ११ भदौमा काठमाडौं उपत्यका सञ्चालित पाँचवटा सहकारीले मर्जरमा जाने सम्झौता गरेका थिए । १७ भदौमा उपत्यकाकै ९ वटा सहकारी र १८ भदौमा ११ वटा सहकारीबिच एक […]

एकै प्रकृतिका सहकारी मात्रै मर्जर गर्न विभागको निर्देशन

२० भदौ, काठमाडौं । सहकारी विभागले सहकराी संस्थाहरु मर्जरमा जाँदा ऐन र नियमको पालना गर्न ध्यानाकषर्ण गराएको छ । पछिल्लो एक साता यता सहकारी संस्थामा मर्जरको लहर नै चलेको छ । ११ भदौमा काठमाडौं उपत्यकमा सञ्चालित पाँचवटा सहकराीले मर्जरमा जाने सम्झौता गरेका थिए । १७ भदौमा उपत्यकाकै ९ वटा सहकरी र १८ भदौमा ११ वटा […]

पाँचवटा सहकारी संस्थाको मर्जर घोषणा

बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बिमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक आपसमा मर्जरमा जान थालेका छन् ।पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौंमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल […]

सहकारीमा पनि बिग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एकापसमा मर्ज हुने भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच पाँचवटा सहकारीबीच मर्जर सम्झौता भएको हो । आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुद्देश्यीय सहकारी संस्थाले एकापसमा मर्ज […]

पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा, सेयर पुँजी ३० करोड ८१ लाख पुग्ने

बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बीमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक आपसमा मर्जरमा जान थालेका छन् । यस्तैमा शनिबार मात्र पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ