काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई अपुरो काम गर्ने छुट नभएको भन्दै आयोगलाई सुक्ष्म अध्ययन सहित सुझाव पेश गर्न निर्देशन दिएका छन् ।
आयोग अध्यक्ष बालानन्द पौडेलसहितका सदस्यले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर–सरकारी वित्तीय स...