काठमाडौँ– अल्पमतमा रहेका बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले आफ्नो सरकारमा बुधबार छ मन्त्री र चार राज्यमन्त्री थपेकी हुन् । यो सँगै उनको मन्त्रिमण्डल १२ सद सदस्यीय बनेको छ । मुख्यमन्त्री शाक्यका अनुसार रचना खड्का आर्थिक मामिला तथा योजना, बिजय सुवेदी शिक्षा सामाजिक, शान्तिप्रसाद पौडेललाई उद्योग बन तथा पर्यटन, शशि […]