छिमेकी मित्रराष्ट्र भारतले सोमबार ७६औँ स्वतन्त्रता दिवस मनाएको छ । नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेकाले नेपालको विकासमा भारतको साथ र सहयोग रहँदै आएको छ । भारतले नेपालको ऊर्जा, रेलमार्ग, विद्यालय, एम्बुलेन्स, स्कूल बसलगायत सहयोग गर्दै आएको छ ।विगत एक वर्षमा भारतले नेपालमा विद्युत् उत्पादन परियोजनाको विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको निर्माण, राष्ट्रिय प्रसारण लाइनको सञ्चालन, नेपालले […]