काठमाडौं पाकिस्तानको ७६ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले बिहीबार साँझ राजधानीमा स्वागत समारोहको आयोजना गरेको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका उक्त समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हुसेन हाश्मीले नेपाल र पाकिस्तानबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै नेपालको आर्थिक र सामाजिक विकासमा पाकिस्तानले सक्दो सहयोग गर्ने बताए । सन् १९६० […]
काठमाडाैँ- उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तान बीचको सम्बन्ध सुमधुर रहेको तथा पारस्परिक सहयोग निरन्तर वृद्धि […]
उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तान बीचको सम्बन्ध सुमधुर रहेको तथा पारस्परिक सहयोग निरन्तर वृद्धि भएको बताए । उनले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको सराहना
काठमाडौँ - पाकिस्तानले आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतबाट स्वतन्त्र भएको अवसरमा हरेक वर्ष अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाउने गरेको छ । दिवसको अवसरमा काठमाडौँमा रहेको पाकिस्तानी दुतावासले पनि झण्डा फहराएर स्वतन्त्रता दिवस मनाएको छ । तत्कालिन ब्रिटिश साम्राज्य र भारतबाट पाकिस्तान स्वतन्त्र भएको दि…
काठमाडौँ - पाकिस्तानले आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतबाट स्वतन्त्र भएको अवसरमा हरेक वर्ष अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाउने गरेको छ । दिवसको अवसरमा काठमाडौँमा रहेको पाकिस्तानी दुतावासले पनि झण्डा फहराएर स्वतन्त्रता दिवस मनाएको छ । तत्कालिन ब्रिटिश साम्राज्य र भारतबाट पाकिस्तान स्वतन्त्र भएको दि…
काठमाडौं।पाकिस्तानी दूतावासले झण्डोत्तल समारोह आयोजना गरी ७५औं स्वतन्त्रता दिवस मनाएको छ।नेपालस्थित पाकिस्तानी दूतावासका उपनियोग प्रमुख अदनान जाभेद खानले झण्डोत्तोलन गरेका थिए।सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको शुभकामना बाचन गरेर सुनाइएको थियो।सो अवसरमा उपनियोग प्रमुख खानले मोहम्मद अलि जिन्हाको कुशल नेतृत्वमा पाकिस्तानले स्वतन्त्रता पाएको स्मरण गरे। सन् १९४७ अगस्ट १४ मा पाकिस्तान बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो ।
काठमाडौँ। पाकिस्तानबाट स्वतन्त्र भएको अवसरमा २६ मार्च अर्थात् आज बंग्लादेशले स्वतन्त्रता दिवस मनाउँदै छ। अतिथिका रूपमा आमन्त्रित भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंग्लादेश भ्रमणमा गएका छन्।
काठमाडौं – पाकिस्तानले आज आफ्नोे ७१ औ स्वतन्त्रता दिवस मनाएको छ । प्रत्येक वर्षको १४ अगष्टलाई पाकिस्तानले आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।
नेपालमा रहेको पाकिस्तान दूतावासले पनि विभिन्न कार्यक्रमहरु गरी आफ्नो स्वतन्त्रता दिवस मनाएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूता...
काठमाडौं : 'पाकिस्तान डे'को अवसरमा शुक्रबार नेपालमा पाकिस्तानी झन्डा फहराइएको छ। नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले शुक्रबार साँझ पाकिस्तानको झन्डा फहराएका हुन्।
काठमाडौंमा आयोजित कार्यक्रममा पाकिस्तानी राष्ट्रपति ममनुन हुसैन, प्रधानमन्त्री सहिद खक्कन अब्बासीले पाकिस्तानको स्वतन्त्रता दिवस (पाकिस्तान डे २३...
काठमाडौं । पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिएको छ । झण्डोत्तलन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत मजर जावेदले आतंकवादविरुद्ध लड्दै आर्थिक विकासको बाटोमा पाकिस्तान अगाडि बढिरहेको बताए ।