काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५औँ स्वतन्त्रता दिवस मनाइयो
काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५औँ स्वतन्त्रता दिवस मनाइएको छ । उक्त स्वतन्त्रता दिवस उत्सव 'आजादी का अमृत महोत्सव' को रूपमा मनाइएको हो।
काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा राष्ट्रिय झण्डा फहराएर...