अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका झविलाल थालोले अग्रता कायमै राखेका छन्। जारी मतगणनामा भूमिकास्थान नगरपालिका–१ को १ हजार ८ सय ४४ मत गन्दा जनमोर्चाका नेता थापाले ९ सय ५५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार रेशम थापाले ६०३ मत प्राप्त गरेका छन्। त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले […]