बिमामा पहुँचका लागि प्रचारप्रसार आवश्यकः मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिमा समितिले प्रदेश सरकारसँग गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका हुन् । मुख्यमन्त्री शाहीले बिमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नदिँदा बिमितहरू महिनौँसम्म […]