नेपाल प्रहरीका सरुवा-बढुवामा विगत झैँ सत्ता निकट अधिकृतहरु नै हाबी छन् । राष्ट्रिय सुरक्षाका बदलिँदा चुनौतिहरुलाई सामना गर्न सुरक्षा संगठनका क्षमता विकास, स्रोतसाधन र गुप्तचरीमा लगानी प्राथमिकतामा छैन, बरु 'कमिसनको खेल' हुने हतियार खरिदतिर सरकारको ध्यान छ ।