आफन्त भेट्न बुटवलमा आएका दुई बालक तिनाउ नदीमा डुबेका एकको मृत्युु, एक बेपत्ता

रूपन्देही । बुटवलमा आफन्तकोमा आएका एक बालकको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित श्रृजनानगरमा रहेको आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताए। आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बरेङ […]

सम्बन्धित सामग्री

मुलपानीबाट दुई बालक बेपत्ता

काठमाडौँ – कागेश्वरी मनोहर नगरपालिकाको मुलपानीबाट दुई जना बालक बेपत्ता भएका छन्। मुलपानीकै राष्ट्रिय निर्माण माविमा कक्षा ५ मा पढ्ने सन्देश कार्की र किरण गौतम बुधबार बिहानदेखि बेपत्ता भएका हुन्। स्कुल ड्रेस र किताब स्कुल नजिकैको झाँडीमा फालिएको अवस्थामा भेटिए पनि कार्की र गौतम भने अहिलेसम्म फेला नपरेको सन्देशी दिदी भवानी कार्कीले जानकारी दिइन्। उनीहरु […]

तुइनबाट खस्दा एक बालक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्।...

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।  दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर...

पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

हेटौंडा– हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् । साँझ साढे पाँच बजे चार जना बालक पौडी […]

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन्।...

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ ।सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्

कपनमा ढलमा खसेर एक बालक बेपत्ता

६ असोज, काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति करीब ८ बजे एक बालक बेपत्ता भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको […]

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

झोलुङ्गे पुलबाट खसेर बालक बेपत्ता

रूपन्देहीको मर्चवारमा झोलुङ्गे पुलबाट खसेर १ बालक बेपत्ता भएका छन् । मायादेवी गाउँपालिका–५ गोनहास्थित तिनाउ खोलामा रहेको पुलको भाचिएको पट्टाबाट खोलामा खसेर ६ वर्षीय बालक राजु जयसवाल बेपत्ता भएका प्रहरी चौकी शिवपुर खजुरियाका प्रहरी निरीक्षक जितेन्द्र यादवले जानकारी दिए । मामा घरबाट आफ्नो घर फर्किंदै गर्दा बिहीवार दिउँसो १२ बजे ती बालक खोलामा खसेका थिए ।  मृतक बालक आफ्नो मामा र आमासँग कोटहीमाई गाउँपालिका–३ मर्यादपुरमा रहेको मामा घरबाट कोटहीमाई गाउँपालिका–२ पकडी जाँदै गर्दा मायादेवी ...