पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ ।सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्

सम्बन्धित सामग्री

बाढीमा बेपत्ता बालक अझै भेटिएनन्, रेस्क्यु टोली चाल्नाखेल पुग्यो

आइतबार साँझ सामाखुसी खोलाले बगाएर बेपत्ता बालक अझै भेटिएका छैनन्। सशस्त्र प्रहरीको टोलीले बालकको खोजीकार्य

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् ।

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् ।

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् ।

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

दमौली। तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन्। बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

डुङ्गा दुर्घटनामा बेपत्ता बालक अझै भेटिएनन्

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन । गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए ।

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेटिएनन्, मृतकको भारतमै अन्त्येष्टि

महाकाली नदीमा  डुङ्गा दुर्घटना भएर  बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।डुङ्गा दुर्घटनामा परी मृत्यु भ

सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा रविलाई गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए । ६ दिन भइसक्दासम्म पनि उनी भेटिएका छैनन्

२० दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

सप्तरी, पुस १ – सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १२ सिगियौंन टोलका एक बालक २० दिनदेखि बेपत्ता भएका छन् । गएको मंसिर ८ गते राजविराज नगरपालि...