घट्यो तोरी लगाउने क्षेत्रफल

नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सरकारले तेलहन बालीलाई प्रवर्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको भए पनि क्षेत्रफल विस्तारमा भने घट्दो रहेको छ ।

सम्बन्धित सामग्री

नवलपुरमा घट्यो तोरी लगाउने क्षेत्रफल

नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

कपाल झर्नबाट रोक्न यसो गरौँ

तोरी, नरिवल वा सस्र्युंको तेल तताएर हल्का मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।  मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घन्टापछि पखाल्ने । यसले कपाल झर्ने समस्यासँगै...

खोकनाको तोरी बारी : पहिले तोरी फुल्थ्यो, अहिले घर ठडिए

ललितपुर । केही वर्षअघिसम्म ललितपुरको खोकना तोरी फुल्ने सिजनमा पहेंलपुर देखिन्थ्यो । तोरी खेतीसँगै शुद्ध तोरीको तेलका लागि प्रसिद्ध खोकनामा अहिले भने तोरी फुल्ने बारीमा घर ठडिन थालेका छन् । अर्थात् अहिले खोकना आफ्नो पहिचान गुमाउने अवस्थामा छ । यही अवस्था रहे अबको केही वर्षमा खोकनाको तोरी बारी  फोटोमा मात्र सीमित नरहला भन्न सकिन्न ।  अहिले खोकनाको तोरी उत्पादन घटेको छ । अहिले यहाँका स्थानीयले आफ्नै परिवारका लागि दुई/चार महीना पुग्ने मात्र लगाउँछन् ।  अहिले खोकनामा स्थानीय उत्पादनको नभई सात समुद्रपारिबाट आयातित तोरी पेल्ने गरिएको छ । खोकना मात्र हैन नेपालमै पनि तोरीको उत्पादन घटेपछि विदेशबाट तोरी मगाउनुपर्ने बाध्यता रहेको तेल मिलका सञ्चालक कान्छा महर्जन बताउँछन् । खोकनाको पहिचान जोगाउनुपर्छ भन्नेहरू अहिले पनि तोरी भुटेर परम्परा धान्न प्रयत्न गर्दै छन् । पहिला तेल बेच्न विभिन्न ठाउँमा चहार्ने खोकनाका किसानहरू हिजोआज तेल किन्न विभिन्न ठाउँमा धाउँछन् । केही वर्षअघिसम्म खोकनाबासीको तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो । अचेल भने तोरी लगाउनै छाडेको स्थानीय युवा सञ्जय महर्जन बताउँछन् । खोकनाबासीले धान भित्र्याउने बित्तिकै तोरी छर्ने गर्थे । पुस-माघमा खोकनाका फाटँहरू पहेंलपुर हुने गर्थे । हिजोआज तोरी लगाउने खेतमा घर, कारखाना, रेष्टुरेन्ट एवं कोलोनी बन्न थालेका छन् । बाँकी रहेको जमीन पनि कि त बाँझै छ कि अन्य खेती हुन थालेको छ । कतिपयले जमीन लिजमा दिइसकेका छन्। भूकम्पले घरहरू ध्वस्त भएपछि पुनर्निर्माणको लागि पैसा जोहो गर्न तोरीबारी तथा खेतहरू बेचिएका कारण पनि तोरी फुल्ने बारीमा घरहरू ठडिए। सिँचाइको समस्या र सधैं एकै प्रकृतिको तोरी लगाउनु र माटोको परीक्षण नगरिनुजस्ता कारणले पनि तोरीको उत्पादन खस्कँदै गएको महर्जन बताउँछन् । यही क्रम रहे केही वर्षमै तोरीबारीको स्थानमा टहरा र घरले भरिने पक्का छ ।

मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

मध्यविन्दु-  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान […]

बढी फाइदा हुने देखेपछि नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान तोरीखेतीमा आकर्षित भएका छन्। केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो। तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ। अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको…

असार १५ र किसानलाई मलको पिरलो

नेपाल कृषिप्रधान देश भनिए पनि बाली लगाउने समयमा मलको अभाव सधैं नै भइरहन्छ । यसरी मागअनुसार आपूर्ति नहुँदा प्रत्येक वर्ष बाली लगाउने सिजनमा किसानले मलको अभाव खेप्नुपर्छ । चालू आर्थिक वर्षका लागि सरकारले मल खरिद गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । देशमा गहुँ, तोरी र तरकारीहरू लगाउने बेलामा मलको अभाव भएको थियो । […]

बेमौसमी वर्षाले रौतहटमा करोडौं मूल्यको इँटा र बालीमा क्षती

गत बुधबार रातिदेखि परेको पानीले रौतहटमा किसानले लगाएको मुसुरो र तोरी बाली तथा इँटामा क्षती पु¥याएको छ। लगातार दुई दिनसम्म परेको पानीका कारण जिल्लामा मुसुरो र तोरी लगाउने किसान मारमा...

तोरी खेती घट्दो

कैलालीको भजनी लालबोझीका शेरबहादुर चौधरी कुनै बेला १० बिघामा तोरी लगाउँथे । उनको १८/२० क्विन्टल तोरी फल्थ्यो । अहिले उनी एक बिघाजतिमा मात्रै तोरी लगाउँछन् । त्यसबाट दुई क्विन्टल जति फल्छ । उहिले उनी तोरी बेच्थे । अहिले आफ्ना लागि मात्रै लगाउने गरेका छन् ।

तोरी खेती घट्दो

कैलालीको भजनी लालबोझीका शेरबहादुर चौधरी कुनै बेला १० बिघामा तोरी लगाउँथे । उनको १८/२० क्विन्टल तोरी फल्थ्यो । अहिले उनी एक बिघाजतिमा मात्रै तोरी लगाउँछन् । त्यसबाट दुई क्विन्टल जति फल्छ । उहिले उनी तोरी बेच्थे । अहिले आफ्ना लागि मात्रै लगाउने गरेका छन् ।

घाम अस्ताउँदै गर्दा रमणीय गाउँघर (तस्बिरहरु)

दाङ – किसानहरुलाई अहिले धानबाली भित्र्याउने चटारो छ । धानकाटिएका खेतमा हिउँदे बाली लगाउने क्रम पनि सुरु भइसकेको छ । बारीमा लगाएको तोरी फुल्न थालिसकेका छन् । चाडवाडले चलायमान देखिएको गाउँघर हिउँदका दिनमा खेतीपाती र कृषि गतिविधिले रमणीय हुन्छ । बर्खा सकिए पनि आकासमा बादलका घेराहरु देखिन्छ । अस्ताउने बेलाको घामसँग बादलको रंग रातो रसिलो […]