काठमाडौं : सरकारसँग दाखिल भएको २४ लाख खोप हराएको खबरले सरकारको आलोचना भइरहेका वेला त्यसको खोजीका लागि बनेको समितिले आफ्नो काम अगाडि बढाएको छ। हराएको खोप भेटिए पनि थप खोप आयात नभए सबैलाई खोप लगाउने लक्ष्य तत्काल पूरा हुने देखिदैन।गत माघ ४ गते प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख मात्रा खोपको कहीँ कतै रेकर्ड नै नभेटिएको बताएपछि यो विषय चर्चामा आएको थियो।सो २४ लाख डोज खोपको तथ्यांक नभेटिएको कुरा सार्वजनिक भएपछि मन्त्रालयले यसब