सत्ताको शक्ति प्रदर्शन : ओलीको पक्षमा उत्रियो मोटरसाइकल र्‍याली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राजधानीमा मोटरसाइकल र्‍याली भएको छ। प्रजातान्त्रिक मुलुकमा सत्ताले नै शक्ति प्रदर्शन गर्ने विरलै दृष्य नेपालमा देखिन थालेको केही समय यतामात्र हो। यसैक्रममा प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्‍याली गरेको हो। गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा…

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचार

काभ्रे र रामेछापमा दलहरूले आचारसंहिताविपरीत माइकिङ, मोटरसाइकल र्‍याली, कानुनले तोकेभन्दा बढी संख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याचलगायत प्रचार सामग्री प्रयोग गरिरहेका छन् । उम्मेदवारले मनोनयन दर्ताका बेलामा पनि बाजागाजा, तुल, ब्यानरसहित शक्ति प्रदर्शन गरेका थिए ।

आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचार

काभ्रे र रामेछापमा दलहरूले आचारसंहिताविपरीत माइकिङ, मोटरसाइकल र्‍याली, कानुनले तोकेभन्दा बढी संख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याचलगायत प्रचार सामग्री प्रयोग गरिरहेका छन् । उम्मेदवारले मनोनयन दर्ताका बेलामा पनि बाजागाजा, तुल, ब्यानरसहित शक्ति प्रदर्शन गरेका थिए ।

भ्याली कमाण्ड घोषणा हुनुअघि काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्‍न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्‍न शक्ति प्रदर्शन गरेको छ।

भ्याली कमाण्ड घोषणा गर्दै युथफोर्स, तस्बिरमा हेर्नुहाेस् शक्ति प्रदर्शन

नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको छ । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।हेर्नुहोस् तस्बिरहरू

ओली पक्षले निकाल्यो काठमाडौंमा मोटरसाइकल र्‍याली, तस्बिरमा हेर्नुहोस्

काठमाडौ । नेकपा ओली पक्षले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्‍याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए । ललितपुर र काठमाडौँको स...

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको मोटरसाइकल र्‍याली

नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट निकालिएको र्‍याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपन्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभामा परिणत भएको मोटरसाइकल र्‍यालीमा जनसंगठन प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माघ ९ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको प्रचण्ड-नेपाल पक्षले त्यसको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली गरेको हो ।

प्रधानमन्त्री ओलीको गृह जिल्लामा राप्रपाको 'कास्टिङ' हेर्नुस् यस्तो

झापा : राजसंस्था तथा हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला झापामा विशाल प्रदर्शन गरेको छ। राप्रपाले संघीयता खारेजीको माग प्रधानमन्त्रीको गृह जिल्लामा शक्ति प्रदर्शन गरेको हो। राप्रपाले मोटर तथा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो। र्‍यालीमा हजारौंको सहभागिता थियो। प्रदर्शनका लागि जिल्लाका १५ वटै