भ्याली कमाण्ड घोषणा गर्दै युथफोर्स, तस्बिरमा हेर्नुहाेस् शक्ति प्रदर्शन

नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको छ । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।हेर्नुहोस् तस्बिरहरू 

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। झन्डै ६० लाख नेपाली अझैपनि गरिबीको रेखामुनि रहेका छन्। सरकारले ८५हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। फागुन १३गते सर्वसाधारणको लागि सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन हुने भएको छ। फागुन ९गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने घोषणा गरेको छ।काठमाडौंको भृकुटीमण्डपमा दुर्गा प्रसाईं समूहको शक्ति प्रदर्शन गरेको छ।माओवादीले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।

प्रसाईं समूहको प्रदर्शन रोक्न प्रहरी धरपकड

८ मंसिर, काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनलाई रोक्न गृह प्रशासनले उनका समर्थकलाई जहाँ भेट्यो, त्यहीँ नियन्त्रणमा लिने नीति लिएको छ । बिहीबार बल्खु क्षेत्रमा कम्तिमा ६ हजारको उपस्थितिमा शक्ति प्रदर्शन गरेर उत्साहित प्रसाईंले आन्दोलनको निरन्तरता स्वरुप शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न […]

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ […]

नेम्वाङको शक्ति प्रदर्शन : पूर्वअध्यक्ष श्रेष्ठ र मनाङका घलेको इन्ट्री

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा को आगामी ६ असारमा हुने चुनावका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ समूहले शक्ति प्रदर्शन गरेको छ । शुक्रबार ललितपुरको हिमालय होटलमा नेम्वाङ समूहले उम्मेदवारी घोषणा गरेको हो । एन्फाको निर्वाचन साधारण सभा ६ असारमा हुँदैछ । अध्यक्ष पदका लागि नेम्वाङले उम्मेदवारी घोषणा गरे । वरिष्ठ उपाध्यक्षमा वीरबहादुर […]

कांग्रेसमय भृकुटीमण्डप : कतै झाँकी कतै जुलुस

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन केही समयमा नै सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। महाधिवेशनका लागि हजारौं संख्यामा मानिसहरु भृकुटीमण्डप पुगिसकेका छन्। कांग्रेसले यसपटक महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भनेर घोषणा गरेको थियो। त्यसले कुनै झाँकी र जुलुसको कार्यतालिका बनाइएको थिएन। यद्यपि, स्वस्फूर्त…

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन, माधव नेपाल सहभागी

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ। शनिबार काठमाडौँको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो। र्‍यालीपछि अहिले बबरमहलस्थित कार्की ब्याङ्केटमा अखिल फोर्सको राष्ट्रिय भेला भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युताएसँगै माधव पक्षले पनि अखिल फोर्स घोषणा गरेको

भ्याली कमाण्ड घोषणा हुनुअघि काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्‍न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्‍न शक्ति प्रदर्शन गरेको छ।

काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन

९ साउन, काठमाडौं । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि  युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ । उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली […]

आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै, अस्पताल नजिकै मञ्च

८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति  […]

तस्वीरमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माघ ९ गते प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै दिन प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि माघ २३ गते आफूहरुले आमसभा देखाउने घोषणा गरेका थिए । शुक्रबार ओली समूहले नारायणहिटी दरबार संग्रहालयको अगाडि आमसभाको आयोजना गरेको थियो । आमसभामा […]