बर्लिन म्याराथनमा गोपीको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीले बर्लिन म्याराथनमा आशा गरेभन्दा कमजोर प्रदर्शन गरेका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्याराथन गोपीले २ घन्टा ४६ मिनेट २९ सेकेण्डमा पूरा गरे । गोपीले गत वर्ष नेपालगन्ज म्याराथनमा भन्दा कमजोर समय निकालेका हुन् । उनले नेपालगन्ज म्याराथनमा २ घण्टा १८ […]