काठमाडौं । सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ मा संशोधन गरेको छ । तर, संशोधित नियमावलीमै ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण गरिएको छ । सरकारले जारी गरेको नियमावलीले नेपाल धितोपत्र बोर्ड द्विविधामा परेको छ । नियमावलीको बुँदा नं २ को उपबुँदा ३ मा धितोपत्र बोर्डले […]