कोलकातामा समातेर ल्याइएका पूर्वप्रहरी एक लाख धरौटीमा छुटे

१० फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको कोलकाताबाट पक्राउ गरेर ल्याएको अभियुक्त वीरवल राय यादव थुनामुक्त भएका छन् । जिल्ला अदालत, काठमाडौंकी न्यायाधीश कमला पौडेलको इजलासले थुनुवा भगाएको कसूरमा पूर्वप्रहरी समेत रहेका यादवलाई मंगलबार एक लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो । अदालतको आदेशपछि धरौटीवापतको रकम जम्मा गरेर उनी छुटिसकेको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

जोर्ज फ्लोइडको हत्याका आरोपित प्रहरीसँग १२.५ लाख डलर धरौटी माग

पूर्वप्रहरी अधिकारी डेरेक शोभिनमाथि मिनिअपलिसमा निहत्था अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्या गरेको आरोप लगाइएको छ।