नगरपालिकाको दुई करोड भाडा उठेन

टीकापुर नगरपालिकाले भाडामा लगाएका भवन र सटरबाट उठाउन बाँकी बक्यौता रकम एक करोड ८५ लाख ९० हजार ५८३ रुपियाँ पुगेको छ । उक्त बक्यौता भाडामा लगाएका ९३ वटा सटर (कोठा) मध्ये ८१ वटा पसलमा बसेका व्यापार व्यवसायीले २०८० असार मसान्तसम्म तिर्न बाँकी रकम हो । यसमा १६ लाख ५६ हजार ४१७ रुपियाँ रकम जरिबानाबापतको हो । नगरपालिका राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार मासिक सात लाखका दरले चालु आर्थिक वर्षको १० महिनाको ७० लाख थपिँदा भाडा बक्यौता रकम साढे दुई करोड रुपियाँ नाघेको छ ।

सम्बन्धित सामग्री

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुग्यो

भक्तपुर– विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४-७५ देखि आव २०७७-७८ सम्ममा ३३ शीर्षकमा छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७-७८ […]

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड

काठमाडौं, २८ पुष । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा ३३ शीर्षकमा रु छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा […]

गैँडाकोट नगरपालिकाको बेरुजु नौ करोड

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ मा गैँडाकोटको बेरुजु बढेको हो । गैँडाकोटमा हालसम्म नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव २०७६/७७ मा भन्दा आव २०७७/७८ नगरपालिकाको बेरुजु बढेको हो । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६/७७ सम्म गैँडाकोटमा चार करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुज

मध्यनेपाल नगरपालिकाको बजेट चालू आवभन्दा चार करोड बढी

लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको तुलनामा झण्डै चार करोड बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा तीन करोड ९९ लाख ६० हजार रुपैयाँ बढी बजेट सार्वजनिक गरेको हो ।मध्यनेपाल नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ […]

गोदावरी नगरपालिकाको बजेट दुई अर्ब ३७ करोड

११ असार, काठमाडौं । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच […]

गोदावरी नगरपालिकाको बजेट २ अर्ब ३७ करोड

काठमाडौँ । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ […]

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

भक्तपुर नगरपालिकाको बिहीबार सम्पन्न दशौं नगरसभाको बैठकले १ अर्ब ९३ करोड २० लाख रूपैयाँको बजेटको सर्वसम्मत रुपमा पारित गरेको छ।...

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड

सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि एक अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ।नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६०० रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।कुल बजेटमा चालुतर्फ एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगतर्फ ४३ करोड ३३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

कञ्चनपुर, ९ असार: शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा मङ्गलबार अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उनले आयतर्फ वित्तीय समानीकरण अनुदान रु १४ करोड ९७ लाख, राजश्व बाँडफाँट अन्तःशुल्क, मूल्य अभिवृद्धिकर रु १० […]