अमेरिकी सैनिकको परमाणु पनडुब्बी चीन सागरमा दुर्घटना

काठमाडौं : अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ। समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ। पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ। यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। के कारणले पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किन पुग्यो भन्नेबारे स्पष्ट नपारिएको बीबीसीले जनाएको छ। ताइवानको वायु रक्षा क्षेत्रमा हालै मात्र चिनियाँ सैनिकले सैन्य विमान परेड गरिरहेका

सम्बन्धित सामग्री

अकस परमाणु पनडुब्बी सम्झौताः के चीन–अमेरिका खतरनाक संघर्षको नजिक पुगेका हुन् ?

एसिया–प्रशान्त क्षेत्रमा युद्ध कसैको हितमा छैन भन्ने बारेमा दुवै पक्ष सचेत छन् ।

दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दुर्घटना, १५ सैनिक घाइते

२२ असोज, काठमाडौं। अमेरिकाको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी दक्षिण चीन सागरमा अज्ञात वस्तुसँग ठोक्किएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार सागरमा पानीमुनि रहेको अज्ञात वस्तुसँग उक्त पनडुब्बी ठोक्किएको हो । यो घटनामा अमेरिकी जलसेनाका १५ सैनिक घाइते भएका छन् । अमेरिकी अधिकारीहरुका अनुसार शनिबार यूएस कनेक्टिकट नामको यो पनडुब्बी अज्ञात वस्तुसँग ठोक्किएको हो । यद्यपि पनडुब्बी […]

दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी ठोक्कियो

काठमाडौँ । परमाणु क्षमताको अमेरिकी पनडुब्बी दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा  एक अज्ञात वस्तुसँग ठोक्किएको छ।

ताइवानको रक्षा क्षेत्रमा चीनले स्थापना दिवसकै दिन पठायो २५ सैन्य विमान

एजेन्सी, १६ असोज। जनवादी गणतन्त्र चीन स्थापना दिवसको अवसरमा चीनले २५ वटा सैन्य विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा पठाएको भन्दै ताइवानले आपत्ति जनाएको छ । चीनले शुक्रबार ताइवानको स्वशासित टापु नजिकै विमान पठाएर शक्ति प्रदर्शन गरेको भन्दै ताइवानले आपत्ति जनाएको हो। ताइवानको रक्षा मन्त्रालयले चीनले २२ लडाकु, दुई परमाणु बमवर्षक र एक पनडुब्बी विरोधी विमान […]