पूर्वी अफगानिस्तानमा आक्रमण : दुई अमेरिकी सैनिकको ज्यान गयो

काठमाण्डौं - पूर्वी अफगानिस्तानमा भएको आक्रमणमा दुई जना अमेरिकी सैनिकको ज्यान गएको छ ।  आक्रमणमा परेर ६ जना अमेरिकी सैनिक घाइते भएका छन् । नानगाहार प्रान्तमा रहेको अमेरिकी र अफगानी सुरक्षाकर्मी भएको ठाउँमा आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । अझै पनि १३ सय अमेरिकी सैनिक अफगानिस्तानमा रहेका छन्...

सम्बन्धित सामग्री

सिरियास्थित अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण, ६ कुर्दिस मारिए

सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन्। केही घाइते भएको आशंका छ। सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो। इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ। अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन। सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्, जहाँ उसले कुर्द

हुथी विद्रोहीद्वारा अमेरिकी युद्धपोतमाथि आक्रमण

यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ। हुथी समूहले बेलायती मालवाहक जहाजमा समेत आक्रमण गरेको छ । इजरायल–हमास युद्धपछि अदनको खाडीमा सक्रिय रहेको हुथी समूहले अमेरिका तथा बेलायतका मालवाहक जहाज लक्षित आक्रमण बढाएको हो। गएराति भएको हुथी आक्रमणमा बेलायती जहाजमा आगो लागेको छ। मानवीय क्षति भएको बारेका विवरण भने सार्वजनिक भएका छैनन्। हुथीले पुनः युद्धपोतलाई नै निशाना बनाएर ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सैनिक हुथीविरुद्ध थप आक्रामक बन्ने

सिरियामा रकेट आक्रमण : ३ अमेरिकी सैनिक घाइते

रकेट हमलामा  सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर  जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ।मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ  । संदिग्ध इरान समर्थित लडाकुहरुले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी  बेसमा रकेटहरू प्रहार गरेका थिए।अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्

इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण

काठमाडौँ । उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ । सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै हिजो (शनिबार) उक्त आक्रमण भएको हो । यसअघि आन्तरिक सुरक्षा बलले भने विमानस्थलनजिकै तीन वटा रकेट आक्रमण भएको बताएको थियो । अर्को एक विज्ञप्तिमा कुर्दिस सुरक्षा बलले […]

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं :  अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ।  आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम

अफगानिस्तानको बागराम एयरबेसबाट निस्किए अमेरिकी सैनिक

अमेरिका र नेटोका सैनिकहरू अफगानिस्तानमा रहेको बागराम एयरबेसबाट घर जनाका लागि निस्केको अमेरिकाका एक रक्षा अधिकारीलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले खबर दिएको छ । सेप्टेम्बर ११ सम्ममा सबै अफगानिस्तानमा रहेका अमेरिकी सैनिकहरू फिर्ता बोलाउने राष्ट्रपति जो बाइडनको घोषणालाई कार्यान्वयन गर्दै सैनिक फिर्ताको काम चरणबद्ध रूपमा अघि बढिरहेको छ ।  ओसामा बिन लादेनले सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विट टावरमा आक्रमण गरेपछि उनी लुकेर बसेको ठाउँ खोज्दै अमेरिका अफगानिस्तानमा युद्ध गर्न पुगेको थियो । युद्ध लम्बिँ...

अफगान सेनाका लागि अर्बौं डलर भइसक्यो खर्ब, तैपनि तालिबान हावी कसरी ?

अफगानिस्तानमा २० वर्षको लामो लडाइँपछि अमेरिकी सैनिक यही सेप्टेम्बर महिनामा फर्किन लागेको छ ।  ओसामा बिन लादेनले न्युयोर्कस्थित ट्विन टावरमा आक्रमण गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले अफगानिस्तानमाथि आक्रमणको आदेश दिएका थिए ।  अल कायदा तथा तालिबानलाई तह लगाएर छिट्टै फर्किने सोच बनाएको अमेरिका वर्षहरू बित्दै जाँदा त्यहाँको लडाइँमा थप फस्दै गयो ।  तालिबान बीचमा केही सुस्ताएको भए पनि अहिले निकै बलियो छ र देशका धेरै भूभागमा उसकै नियन्त्रण छ । तालिबानविरुद्ध लड्नका लागि अमेरिका लगायत प...

दूतावास आक्रमण गर्ने अमेरिकी सैनिक पक्राउ

लस एन्जलस । स्पेनको राजधानी म्याड्रिडस्थित उत्तर कोरियाली दूतावासमा छापा मारेको घटनामा संलग्न एक अमेरिकी सैनिक पक्राउ परेका छन् ।...