मौन अवधिमा बोले बालेन, ‘म कुनै पार्टी प्रवेश गरेको छैन ’

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । साहले  मौन अवधिमा  कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय भएको जिकिर गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेक

सम्बन्धित सामग्री

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

नेकपा (एमाले)को बिहीबार च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस

भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन्। दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन्। पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ। जिम्मेवारी प्राप्तपछि स्थानीय तह निर्वाचन […]

भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् ।दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् । पार्टी प्रवेश गर्नेहरुमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ । जिम्मेवारी प्राप्त पछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।

एमाले अध्यक्ष ओली नेपालगञ्ज, विमानस्थलमै गराए लखेरलाई पार्टी प्रवेश

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्ज विमानस्थलमै केही व्यक्तिलाई पार्टी प्रवेश गरेका छन्। नेपाल सुन चाँदी व्यवसायी संघका उपाध्यक्ष सन्तोषकुमार लखेरलगायतलाई अध्यक्ष ओलीले विमानस्थलमै पार्टी प्रवेश गराएका हुन्। जुम्ला र कालिकोट जाने क्रममा बुधबार साँझ नेपालगञ्ज आइपुगेका अध्यक्ष ओलीले आउँदा आउँदै नेपालगञ्जका लखेरलगायतलाई पार्टी प्रवेश गराए। नेपालगञ्जको त्रिभुवनचोक आसपासमा बसोबास रहेको लखेर […]

मेयरलाई पार्टी प्रवेश गराउन रंगेली आउँदै ओली

२५ फागुन, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् । बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए […]

एमालेले पार्टी प्रवेश अभियान चलाउने

२ पुस, काठमाडौं । नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो । पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त प्रार्टी […]

पार्टी प्रवेश गराउँदै बिना मगर

नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री विना मगर लालझाडी गाउँपालिकामा बुधबार आयोजित पार्टीको कार्यक्रममा नव आगन्तुकलाई टीका लगाइ पार्टी प्रवेश गराउँदै । तस्वीर, रासस