युवाहरु समाजवादको सेना बन्नु आवश्यक

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अब युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताउनुभएको हो । उहाँले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रले युवालाई …

सम्बन्धित सामग्री

रुसमा आंशिक रूपमा सेना परिचालन गर्न राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको छ। टेलिभिजन सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर देख्न चाहेको आरोप समेत लगाउनुभयो । आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ। रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ ।...

मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन

काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ । मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए […]

मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ ।  मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । प्रवक्ता सिलवालले भने– ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले आफ्नो जिम्मेवारी लिइसकेको छ ।’सानोठि

१६ अमेरिकी सेना संयुक्त अभ्यासका लागि काठमाडौँमा

काठमाडौँ । नेपाली सेनासँगै संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। भोलि(मंगलबार) काठमाडौँ र नगरकोटमा हुने संयुक्त सैनिक अभ्यासका लागि उनीहरू नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ। अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुने र चाहिने आवश्यक सैन्य सामग्रीहरू अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। विसं २०६० देखि नेपाली […]

देश सम्हाल्न श्रीलंकाको सेना र प्रहरीलाई आदेश

काठमाडौं– श्रीलंकामा शान्ति स्थापनाको लागि सेना र प्रहरीलाई आदेश भएको छ। श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिएका हुन्। उनले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन सेना र प्रहरीलाई आदेश दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न अपील […]

देशमा छुट्टै सेनाको आवश्यक छ : राष्ट्रियसभा सदस्य मिश्र

राष्ट्रिय सभा सदस्य  नारायणदत्त मिश्रले नेपालमा छुट्टै सेनाको आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मिश्रले यस्तो बताएका हुन् । उनले विपद् व्यवस्थापन गर्न छुट्टै सेनाको गठन गर्नुपर्ने बताएका हुन् ।विपद्को समयमा मानिसको उद्धार गर्न सहज हुने भन्दै उनले सेनाबाट २५ प्रतिशत, शस्त्रबाट २५ प्रतिशत र प्रहरीबाट १० प्रतिशत राखेर विपद् व्यवस्थापन सेना बनाउनु पर्ने धारणा राखे । उनले भने, ‘विपद् न्युनीकरणका लागि अलग इकाइ र सेना चाहिन्छ । यसले गर्दा सुरक्षाकर्मीबीच आपसी

रुसले युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

न्युयोर्क – रुसले आगामी साता युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्ने योजना बनाएको आरोप अमेरिकाले लगाएको छ। त्यसका लागि आवश्यक ७० प्रतिशत सेना भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा यस्तो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी […]

आधुनिक सेना परिकल्पना सार्थक हुने प्रधानसेनापति विश्वास

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै गरिएको आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वास व्यक्त गरेका छन् । आइतबार उनले भने, “सेनाको तीन जोड एक कमान्ड अवधारणा लागू भइसकेको छ, साङ्गठनिक संरचना पनि स्वीकृत भएको छ, दू्रतमार्गका लागि समयमै आवश्यक बजेट सुनिश्चितता हुनेछ, बेरुजु फछ्र्यौटमा राम्रो प्रगति छ, कोरोना प्रतिकार्यका लागि सबैको समन्वय र साझा प्रयास आवश्य छ ।” दू्रतमार्ग राष्ट्रकै दृष्टिकोण...

लकडाउन कार्यान्वयन गर्न सिड्नीमा सेना परिचालन

काठमाण्डाै – अस्ट्रेलिया सरकारले थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ ।  गएको जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरियन्टबाट झन्डै तीन हजार जना सङ्क्रमित भएका छन् भने नौ जनाको ज्यान गएको छ ।  तर लकडाउन कार्यान्वयन गराउनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ । धेरै मानिसलाई त्यसलाई आवश्यक मानेका छैनन् । कम्तीमा अगस्ट २८ तारिखसम्म लगाइने लकडाउनमा मानिसहरू आवश्यक व्यायाम, किनमेल, हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन पाउने छैनन् ।  अस्ट्रेलियन डिफेन्...