अश्लीलता फैलाउने भिडियो पोस्ट गरेको आरोपमा युट्युबर पक्राउ

नेपाल प्रहरीको साइबर ब्‍यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो पोस्ट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

पैसा नदिए एसिड हान्छु भन्दै प्रयांङ्क भिडियो बनाउने युट्युबर पक्राउ

प्र्याङ्क भिडियोका नाममा महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरेका हो । उनलाई हिजो सोमबार नवलपरासीबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर […]

प्र्याङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

१० साउन, काठमाडौं । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट […]

अश्लील शीर्षक राखेर भिडिओ बनाउने युट्युबर पक्राउ

काठमाण्डाै – अश्लील शीर्षक राखेर भिडियो बनाउने र समाजमा अश्लीलता फैलाउने गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् ।  रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट घर भइ काठमाण्डौ बस्ने २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।  पक्राउ परेका लामालाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।&n...

चरित्र हत्या गरेको आरोपमा एक युट्युबर पक्राउ

काठमाडौँ । युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सेलेब नेपाल र एवान मिडिया च्यानलमार्फत भ्रामक र अनर्गल वक्तव्य बाजी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सुनसरीको बराह क्षेत्र नगरपालिका–३ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० कि ३० वर्षकी शर्मिला वाइबालाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी […]

पीडितको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ– पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जना युट्युब च्यानल सञ्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा गुल्मी भनभने–९ स्थायी ठेगाना भइ हाल बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट अनुमति […]

नाबालिगको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौं, २३ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नाबालिगको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सेलेब नेपाल युट्युब च्यानलका सञ्चालक गुल्मी घर भएका बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापा पक्राउ परेका हुन् । उनलाई हिजो आइतबार पक्राउ गरि अदालतबाट ५ दिनको […]

अश्लिल सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखेर सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एकजना युट्युबरलाई पक्राउ गरेको छ । काठमाडौंको अनामनगर बस्ने बाग्लुङ निसिखोला गाउँपालिका–१ पाखापानी घर भएका ३१ वर्षीय रामबहादुर मल्ल पक्राउ परेका हुन् ।साथीभाइ अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियोहरू प्रसारण गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएका साइबर ब्यूरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म

अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ

युट्युब च्यानलमार्फत् अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका-४ बस्ने कालीकोट झरना गाउँपालिका-९ घर भएका २१ वर्षीय भरतबहादुर तिरुवालाई प्रहरीले शुक्रवार पक्राउ गरेको  हो ।  टेन्सन ब्रो नामक युट्यब च्यानल सञ्चालन गरी अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाई युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जन...

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडाैं ।  युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु-याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ । पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका […] The post चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.