दोस्रो स्थानको लखनउलाई हराएर शीर्षस्थानको गुजरातले गर्‍यो प्लेअफमा स्थान पक्का

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ६२ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको लखनउ १३.५…

सम्बन्धित सामग्री

सद्भावको शीर्ष स्थान कायमै

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल च्यालेन्जमा बुधबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राखेका छन्।...

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।  वरीयतामा नेपाल एक स्थानमाथि उक्लिँदै १७४ स्थानमा आएको छ । यसअघि नेपाल १७४औँ स्थानमा थियो...

सुनसान छ गुप्तेश्वर महादेव स्थान

मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ । पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा …

टी-२० वरीयतामा नेपाल एक स्थान तल

२ भदौ, काठमाडौं। आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ । वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान तथा चौथोमा दक्षिण अफ्रिका छन् ।

मिलानको शीर्ष स्थान कायम

एसी मिलानले शुक्रबार जिनोवामाथि २–० को जितसहित इटालियन सिरी ‘ए’ को शीर्ष स्थान कायम राखेको छ।

एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल

काठमाण्डाै – आईसीसीको एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १८ औं स्थानमा छ  । यसअघि नेपाल १६ औं स्थान रहेको थियो । पछिल्लो पटक नेपाल पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय श्रृंखलामा हार ब्यहोरेको थियो । पीएनजी २० औँ स्थानमा छ । नेपालको टी–ट्वान्टी वरीयता भने यथावत् छ । टी–ट्वान्टीमा नेपाल १३ औं स्थानमा छ । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ । यस्तै भारत चौंथो, दक्षिण अफ्रीका पाँचौं, बंगलादे...

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

२७ माघ, काठमाडौं । फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालले १५ माघ र १८ माघमा गरी अफ्रिकन राष्ट्र मरिसस विरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण […]

यी हुन् फिफा विश्वकपमा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्र

आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् ।  मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका समूह विजेता छन् भने दुई टोली दक्षिण अमेरिकी छनोटको शीर्ष दुई रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको छ ।  युरोपेली छनोटको समूह ‘ए’ बाट सर्वियाले सिधै विश्वकप

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ...

पर्यटन प्रवद्र्धनार्थ काभ्रेका चार स्थान छनोट

पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो ।