पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
वरीयतामा नेपाल एक स्थानमाथि उक्लिँदै १७४ स्थानमा आएको छ । यसअघि नेपाल १७४औँ स्थानमा थियो...
मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ । पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा …
२ भदौ, काठमाडौं। आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ औं स्थानमा उक्लिएको छ । वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान तथा चौथोमा दक्षिण अफ्रिका छन् ।
काठमाण्डाै – आईसीसीको एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १८ औं स्थानमा छ । यसअघि नेपाल १६ औं स्थान रहेको थियो ।
पछिल्लो पटक नेपाल पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय श्रृंखलामा हार ब्यहोरेको थियो । पीएनजी २० औँ स्थानमा छ । नेपालको टी–ट्वान्टी वरीयता भने यथावत् छ । टी–ट्वान्टीमा नेपाल १३ औं स्थानमा छ ।
एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ । यस्तै भारत चौंथो, दक्षिण अफ्रीका पाँचौं, बंगलादे...
२७ माघ, काठमाडौं । फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालले १५ माघ र १८ माघमा गरी अफ्रिकन राष्ट्र मरिसस विरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण […]
आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका समूह विजेता छन् भने दुई टोली दक्षिण अमेरिकी छनोटको शीर्ष दुई रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको छ । युरोपेली छनोटको समूह ‘ए’ बाट सर्वियाले सिधै विश्वकप
फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ...
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (विश्व फुटबल महासंघ) फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ।फिफाले आज निकालेको महिलाको नयाँ बरियतामा नेपालले एक स्थान सुधार गरेको हो। एक सय एक औं स्थानमा रहेको नेपालले एक स्थान सुधार गर्दै नयाँ बरियतामा १०० औं स्थानमा उक्लिएको छ।एसियाली बरियतामा भने नेपाल २१ औं र दक्षिण एसियाली राष्ट्रको बरियतामा दोस्रो स्थानमा छ। नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ। विश्व बरियतामा अमेरिका पहिलो स्थानमा रहँदा जर्मनी दोस्रो र फ्रान्स तेस्रो स्थानम