काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याउन लागेको नेटा भी मोडलको क्रसओभर ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्रीमा आउने कम्पनीले जनाएको छ । यसअघि हामीले ३१ किलोवाट आवरको ब्याट्री र ४० किलोवाट क्षमताको मोटरमा नेटा भी नेपाल आउने समाचार लेखेका थियौं । कम्पनी स्रोतका अनुसार सुरुमा नेपाल आउने कारको ब्याट्री ३८.५४ किलोवाट आबरको हुनेछ […]