सरकारी जग्गा व्यक्तिका नाममा दर्ता, मालपोत अधिकृतसहित ७ जनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– मालपोत कार्यालय धादिङका मालपोत अधिकृत कुशध्वज खत्रीसहित ५ जना कर्मचारी र २ जना घरधनी गरी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा ...

सम्बन्धित सामग्री

डिल्लीबजार मालपोतका तत्कालिन उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

६ मंसिर, काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । […]

पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।२९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गै

पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । […] The post पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार

काठमाडौं, बैशाख १३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ । तत्कालीन […]

सकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियारको एक्सन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ ।तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गर

तत्कालीन नगर विकास समिति अध्यक्षसहित १११ जनाविरुद्ध मुद्दा

२० वर्षअघि सुदूरपश्चिमको महेन्द्रनगरस्थित सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा संलग्न तत्कालीन नगर विकास समितिका अध्यक्षसहित १११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।...

महेन्द्रनगर क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा अख्तियारले ६४ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आईतबार ५ जना तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू सहित ६४ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहा मध्ये ५७३ बिगाहा जग्गा हिनामिना भएको बारे अख्तियारले लामो समयदेखि छानविन गरिरहेको थियो ।सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व

न्यायाधीश गौतमको मुद्दा सर्वोच्चद्धारा बदर

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ । विशेष अदालतमा दायर भएको गौतमविरुद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायाधीश गौतमविरुद्ध अख्तियारले २०७६ माघ २२ गते गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको […]

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छोड्न सर्वाेच्चकाे आदेश

काठमाडौं : बालुवाटार सरकारी जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।बस्न्यातलाई सर्वोच्चले शुक्रबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो। तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बस्न्यातले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्नता देखिएपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा र