चाेलेन्द्रले सर्वाेच्च फर्किने तयारी गरेपछि बारको आकस्मिक बैठक जारी
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वाेच्च अदालत फर्किने जनाउ दिएपछि उनलाई राेक्ने रणनीति तय गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसाेसियसनकाे आकस्मिक बैठक अहिले बसिरहेकाे छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय आकस्मिक बैठक जारी छ। उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। बैठक भर्चुअल माध्यबाट बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताए।
१२ असोज, काठमाडौं। अविरल वर्षाका कारण सिर्जित विपदबारे प्रधानमन्त्री कार्यालयमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक बैठक जारी छ ।
शनिबार कार्यबाहक प्रधानमन्त्री का प्रमुखहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरिहरेका हुन् ।
बैठकमा उद्दार, राहत र घाइतेको उपचारमा …
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्धको महाभियोग निष्प्रभावी भएपछि सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एसोसिएसन छलफलमा जुटेको छ । अहिले बारको आकस्मिक बैठक जारी छ । संसद् सचिवालयले आजमात्रै जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सम्बन्धित निकायमा गराएको हो । जबराले भने आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्को यो आकस्मिक बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्छ । केही महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा अरू दिन पनि आकस्मिक बैठक बस्ने गर्छ ।
यसअघि, आजै बिहान बालुवाटारमै सत्ता...
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने एक मन्त्रीले प्रशासनलाई बताएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ । आजै बिहान मात्रै बालुवाटारमा […]
काठमाडौं, असार ३१ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । आजको बैठमा नागरिकतालगायत विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका पदाधिकारीहरुबारे महत्वपूर्ण निर्णय गर्नेछ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दैछ। […]
काठमाडौं। नेकपा माओवादीको स्थायी कमिटीको आकस्मिक बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुङगो लगाउने तयारी रहेको बताइएको छ। यस्तै पार्टीको आन्तरिक सांगठनिक विषयमासमेत छलफल हुनेछ। अध्यक्ष प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। यसअघि७गते बसेको बैठकले साउन आगामी साउन१७गते स्थायी समिति र२०गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो।