रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय आकस्मिक बैठक जारी छ। उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। बैठक भर्चुअल माध्यबाट बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताए।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै, अर्थमन्त्री शर्माको विषयमा छलफल हुने

काठमाडौँ – मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले देशसञ्चारलाई जानकारी दिइन्। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भए पनि मन्त्रिमण्डल हेरफेरका कारण बैठक आजका लागि तय गरिएको हो। स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री जर्नादन शर्माको विषयमा पनि छलफल हुँदैछ। […]

एनआरएनएको आकस्मिक बैठक बस्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार संघको बैठक शुक्रवार (२५ मार्च) नेपाली समय राति ९ बजे बस्न लागेको हो । शर्माका अनुसार संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाहीका सम्बन्धमा समेत छलफल हुनेछ । बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ ।

एनआरएनएको आकस्मिक बैठक आह्वान, महाधिवेशन र विश्व सम्मेलनबारे छलफल हुने

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको बैठक शुक्रबार नेपाली समय राति ९ बजे बस्न लागेको हो । शर्माका अनुसार संघको ८३औं बैठकमा शनिवारदेखि शुरु हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष […]

प्रहरीको बल प्रयोगबारे छलफल गर्न नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ । नेपाल बारले आज (बिहीबार) सर्वोच्च प्राङ्गणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्वोच्च अदालत बार […]

प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक

काठमाडौँ । बिहीबार सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका […]

सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, मुख्य एजेन्डा उत्तर कोरिया

एजेन्सी, ३ कात्तिक। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज बुधबारका लागि आकस्मिक बैठक बोलाएको हो। उत्तर कोरियाले हिजो (मंगलबार) पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक बस्न लागेको जनाइएको हो […]

आइतबार बार सल्लाहकार समितिको आकस्मिक बैठक बस्ने

आइतबार नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्ने भएकाे छ । सर्वोच्च अदालतले बिहीबार जारी गरेको अन्तरिम आदेशबारेकानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनकाे गम्भिर छलफल गर्न आकस्मिक बैठक बस्ने भएकाे हाे ।

क्रियाशील सदस्य छानबिन समितिका नेता कुटिएपछि कांग्रेसको आकस्मिक बैठक

क्रियाशील सदस्य छानबिन समितिका सदस्य नै कुटिएपछि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा छलफल गर्न आकस्मिक बैठक...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। वर्तमान राजनीतिक घटनाक्रम र सरकारको पोजिसनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो। अहिले साँझ ७ बजेको लागि बैठक बोलाएको बताइएको छ।

बालुवाटारमा एमालेको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, 'हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।'प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । 'आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छ