एकै दिन सामसुङका तीन स्मार्ट फोन सार्वजनिक, किस्ताबन्दी र एक्सचेन्जको पनि सुविधा

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले आइतबार एकसाथ ग्यालेक्सी ए सिरिजका तीन मोडलका स्मार्ट फोन सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

साकेलाः स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन उपलव्ध गराएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यकासाथ गाउँपालिकाले एक आधारभुत अस्पताल, तीन स्वास्थ्यचौकी र तीन सामुदायीक स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मीलाई सिमसहितको एक–एक थान स्मार्ट फोन प्रदान गरेको हो । आकस्मिक रुपमा स्वास्थ्य सम्वन्धी सेवा तथा परामर्श लिनुपर्ने बेला गाउँपालिकाबासीलाई सहज रुपमा स्वास्थ्यकर्मीसँग […] The post साकेलाः स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सामसङको स्मार्ट फोन किन्दा कार पाइने अफर सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्च

विश्व स्मार्ट फोन बजारमा मन्दी, एप्पल दोश्रो स्थानमा उक्लियो

चिनियाँ स्मार्ट फोन ब्राण्ड साओमीलाई पछि पार्दै एप्पल सबैभन्दा धेरै बिक्रि हुने स्मार्ट फोनको सूचीमा दोश्रो स्थानमा उक्लिएको छ । सन् २०२१ को तेश्रो त्रैमासिकमा विश्व बजारमा बिक्री भएका स्मार्ट फोनको संख्याको आधारमा एप्पलले साओमीलाई पछि पारेको छ । पहिलो स्थानमा भने सामसुङले आफूलाई कायमै राख्न सफल भएको छ । गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार […]

स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने !

आजकल स्मार्ट फोन नबोक्ने को होला र ? सबैको हात हातमा स्मार्ट फोन हुने गर्दछ । यसले मानिसको व्यक्तित्वमा पनि प्रभाव पार्दछ । प्रविधिको युग भएकाले यसबाट सयौं उपयोगिता पनि पाउन सकिन्छ । तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा हानी पार्दछ । एक अनुसन्धान अनुसार, स्मार्ट फोनले उपयोगकर्ताको स्वास्थ्यलाई नोक्सान पुर्‍याउन सक्छ । अर्थात स्मार्ट फोनको […]

स्मार्ट फोन रियलमीले आफ्नो पहुँच बढाउन अरुसँग पनि सहकार्य गर्ने

काठमाडौँ– स्मार्ट फोन रियलमीले उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादन प्रस्तुत गर्ने घोषणा गरेको छ। स्थानीयकरण र नवीनता मूल मन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रूपमा लिएको छ। आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोन नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्‍याउने तयारी गरेको कम्पनीले जनाएको छ। शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनको […]

कस्तो छ भिभो भी २१ स्मार्ट फोन ?

भिभोको नयाँ स्मार्ट फोन भी २१ मंगलबारदेखि नेपाली बजारमा आएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ ।यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ भने, उक्त फोन स्लीक र स्लीम समेत रहेको कम्पनीले जनाएको छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिए

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।

सामसङको ग्यालेक्सी एम३२ स्मार्ट फोन नेपाली बजारमा

सामसङले नेपाली बजारमा ‘विगमोन्स्टर’ अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी एम३२’ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्ट फोनले नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकतालाई यो सहजै पूरा गर्न सक्ने कम्पनीको दावी छ । यसमा ९० एचजेड रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ । यसमा […]

एनसेलले ल्यायो हरेक दिन  स्मार्ट फोन जित्न सकिने योजना

एनसेलले हरेक दिन स्मार्ट फोन जित्न सक्ने योजना ल्याएको छ । कम्पनीले युनाइटेड अरब एमिरेट्स (युएई) बाट आउने कलमा हरेक दिन स्मार्ट फोन जित्न सक्ने योजना ल्याएको हो ।  इदको अवसरमा ल्याइएको यो...

एनसेलमा दैनिक स्मार्ट फोन जित्ने अफर

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका ग्राहकले युनाइटेड अरब इमिरेट्स  (युएई) बाट आउने कलमा हरेक दिन स्मार्ट फोन जित्ने मौका पाउने भएका छन् । एनसेलले सुरु गरेको यो योजना आउँदो वैशाख २८ गतेदेखि लागू हुनेछ । इद अवसरमा ल्याइएको योजनाअन्तर्गत युएईबाट धेरै भन्दा धेरै आगमनकलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्ट फोन जित्न सक्नेछन् । युएईमा रहेका ‘डू’ मोबाइल सेवाप्रदायकको सीम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका परिवारका सदस्य, आफन्त वा साथीभाइले यो योजनाको लाभ लिन सक्ने एनसेलले बताएको छ । कोरोना महामारीले सिर्जना गरेको विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सघाउ पुग्ने विश्वास कम्पनीको छ । योजनाअन्तर्गत युएईबाट सबैभन्दा धेरै आगमन कल प्राप्त गर्ने एक  जना ग्राहकले हरेक दिन एउटा सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्ट फोन जित्न सक्ने । सात दिने अवधिमा सातै जना ग्राहकले स्मार्ट फोन जित्न सक्ने एनसेलले बताएको छ । ग्राहकले उठाएको आगमन कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्ट फोनका लागि विजयी ग्राहकको नाम घोषणा गरिनेछ । स्मार्ट फोन जित्ने मौकाका साथै एनसेल ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनिप्राप्त गर्नेछन् ।