काठमाडौँ– स्मार्ट फोन रियलमीले उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादन प्रस्तुत गर्ने घोषणा गरेको छ। स्थानीयकरण र नवीनता मूल मन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रूपमा लिएको छ। आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोन नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्याउने तयारी गरेको कम्पनीले जनाएको छ। शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनको […]