नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन्। ‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्’, आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए। यो सहर […]

सम्बन्धित सामग्री

को हो, मस्को हमलाको जिम्मा लिने आइएस-के?

रुसको राजधानी मस्कोमा सन् २००४ यताकै ठूलो सांघातिक हमला भएको थियो । गत शनिबार कन्सर्टमा भएको हमलामा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटना युक्रेनले गराएको आरोप लगाएका थिए । यद्यपी यस घटनाको जिम्मेवारी जिहादी समूह आईएस-के ले लिएको छ । को हो आइएस-के ? आइएस-के इस्लामिक स्टेट खोर्सनको संक्षिप्त स्वरुप […]

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ । नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए । घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ । घटना क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा क्षेत्रमा भएको हो । जिहादी समूह बोको हराम र यसको प्रतिद्वन्द्वी इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्सले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् । ...

तालिवान पुनरोदयको अर्थ

गत हप्ता इस्लामिक जिहादी समूह तालिवानले अफगानिस्तानको सत्तामाथि चढाइँ गर्‍यो । दुई दशकदेखि त्यहाँ रहेको अमेरिकी नेतृत्वको नेटो सेना फिर्ता हुन थालेको एक महीना नबित्दै जननिर्वाचित भनिएका राष्ट्रपति असरफ घानी देश छोडेर भागे । विश्वभरि जस्तै नेपालमा पनि यो घटनाले अनेक तरंग र प्रतिक्रिया उत्पन्न गरे । कतिपय प्रतिक्रिया आश्चर्यजनक तथा चर्चा गर्न लायक देखिए […]

बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल

रेज गार्डीले वार्षिक दुई करोडभन्दा बढी कमाउने जागिर छोडेर जिहादी समूह इस्लामिक स्टेटले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा सहभागी भएकी छन्।