काठमाडौं । नेपाली फिल्म क्षेत्रका कलाकारबीच एकता छैन भनिन्छ । एकअर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् । अझ एक कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामग्री सार्वजनिक हुँदा अर्को कलाकारले शुभकामना दिन समेत हिच्किचाएको पाइन्छ । बारम्बार कलाकारबीच एकता आवश्यक रहेको टिप्पणी पनि हुँदै आएको छ । यसैबीच, वैशाख २१ […]