'हनी बनी'मा अनमोल र साराको जोडी

काठमाडौं : दीवाकर भट्टराईको निर्देशनमा बन्ने लभ स्टोरी फिल्म 'हनी बनी'मा अभिनेत्री सारा शिर्पाली अनुबन्धित भएकी छन्। सारा र निर्माण टोलीबीच मंगलबार औपचारिक सम्झौता भएको हो। योसँगै फिल्ममा अनमोल केसी र साराको जोडी देखिने भएको छ। अनमोल र सारा पहिलो पटक सँगै देखिन लागेका हुन्। यसअघि 'सुश्री सम्पत्ति', 'रुद्र', 'पिँजडा इज ब्याक अगेन' जस्ता फिल्ममा देखिएकी सारा एउटा सफल फिल्मको प्रतीक्षामा छिन्। फिल्मका लागि अनमोल र सारासँगै अर्का अभिनेता सलोन बस्नेत अनु

सम्बन्धित सामग्री

अनमोल केसी अभिनित फिल्म ‘एक्स ९’ मा नीति शाह अनुबन्धित

काठमाडौं । अनमोल के.सी. अभिनित फिल्म ‘एक्स ९’ मा मोडल नीति शाह नायिकाको रूपमा अनुबन्धित भएकी छन् । मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको फिल्म ‘एक्स ९’ मा नीतिको जोडी अनमोलसँगै बाँधिने भएको छ । शुक्रबार फिल्मका निर्माता पनि आफैं रहेका भट्टसँग उनको यसबारे लिखित सहमति भएकाे हाे । नीतिले उक्त फिल्मका लागि १० लाख […]

नीतिले ‘एक्स नाइन’मा अनमोलसँग जोडी बाँध्ने

नीति अनुबन्धित भएसँगै उनको अनमोल केसीसँग जोडी बाँधिने पक्का भएको छ। एक्स नाइनको मुख्य नायकमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन्।...

‘जेरी २’ बन्दै : को बन्लिन् अनमोलको जोडी

काठमाडौँ- अभिनेता अनमोल केसी पछिल्लो समय भटाभट फिल्म साइन गरिरहेका छन् । छड्के २ छायांकनको तयारीमा रहेका अनमोलले सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म र सरोज न्यौपानेको निर्माणमा बन्ने फिल्म ‘जेरी २’ मा अभिनय गर्ने सहमति दिएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । गत साता काठमाडौँको […]

पहिलो पटक पूजासँग अनमोलको जोडी

काठमाडौं । नायिका पूजा शर्मा र नायक अनमोल केसी पहिलो पटक जोडी भएर काम गर्दै छन् । पूजाले आफ्नो होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको पहिलो फिल्ममा अनमोल अनुबन्धित गरेकी हुन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता अनमोल र पूजाको अभिनय रहने भएको छ । निर्देशक सुदर्शन थापासँग अभिनेता अनमोलले पहिलो पटक काम गर्ने […]

अनमोल र सुहानाको जोडी (फोटो फिचर)

काठमाडौँ – अनमोल केसी र सुहाना थापाको जोडी रहेको फिल्म  ‘ए मेरो हजुर ४’ यही वैशाख १ गते नयाँ वर्षकै दिन प्रदर्शनमा आउँदै छ । यसै फिल्मको पछिल्लो सिरिजबाट अनमोलसँग सुहानाको जोडी बाँधिएको हो । त्यसयता दर्शकको प्रिय जोडीका रुपमा अनमोल र सुहाना प्रस्तुत हुँदै आएका छन् । फिल्मकै सिलसिलामा यी दुईको भेटघाट भएको थियो […]

‘अनस्क्रिन केमेस्ट्री’ : कुन अभिनेताको जोडी कोसँग सुहाउँछ ?

२ फागुन, काठमाडौं । कुन अभिनेतासँग डेट गर्न चाहनुहुन्छ ? अक्सर सोधिने यस्ता उट्पट्याङ प्रश्नमा अभिनेत्रीहरुको ठट्यौली जवाफ हुन्छ, अनमोल केसी । वास्तवमा अनमोल चाहिं कुन अभिनेत्रीसँग नजिकिन रुचाउँछन् ? यसको जवाफ शायदै फेला पर्ला । किनभने अनमोल आफ्नो निजी कुरामा पटक्कै खुल्दैनन् । निजी जीवनलाई जतिसक्दो ढाकछोप गर्न रुचाउँछन् । त्यसो भए कुरा गरौं […]

‘एन्टी हिरो’मा अनमोल र जसिताको जोडी

काठमाडौं : फिल्म ‘एन्टी हिरो’मा अभिनेत्री जसिता गुरुङ र अनमोल केसीको जोडी देखिने भएको छ। बुधवार भएको एक कार्यक्रममा जसिताले सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन्। अनमोल र जसिताले पहिलो पटक एउटै स्क्रिन शेयर गर्न लागेका हुन्। काजल फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा अभिनेता भुवन केसी भिलेनको भूमिकामा देखिदै