सुर्खेत । कर्णाली प्रदेशमा करिब ३० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले आगामी ४ मंसिर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । कर्णालीका १० वटै जिल्लामा गरी करिब ३० हजार नयाँ मतदाता थपिएका हुन् ।
प्रदेशमा ३० वैशाख ०७९ भएको स्थानीय तहको निर्वाचनमा नाै लाख आठ हजार ६ सय ३१ जना म...