वाम एकताका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् ।

सम्बन्धित सामग्री

माओवादी, एकीकृत समाजवादी र जसपाले एकता प्रक्रियालाई दिए औपचारिकता

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन्

वाम एकता भए प्रत्यक्षमै १५० सिट जित्ने घनश्यामको दाबी

काठमाडौं । नेकपा एमाले पोलिट्व्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट्व्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् । भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट […] The post वाम एकता भए प्रत्यक्षमै १५० सिट जित्ने घनश्यामको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमाले बैठकमा घनश्याम भुसालले गरे वाम एकताको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौँ – नेकपा एमाले पोलिट्व्यूरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट्व्यूरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन्। भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन्। वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताएका […]

एमाले बैठकमा नेता भुसालको प्रस्ताव: वाममोर्चा बनाए प्रत्यक्षमै १५० सिट जितिन्छ

काठमाडौँ- नेकपा एमाले पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् । भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको […]