एमाले बैठकमा घनश्याम भुसालले गरे वाम एकताको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौँ – नेकपा एमाले पोलिट्व्यूरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट्व्यूरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन्। भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन्। वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताएका […]