कक्षा १२ को नतिजा तिहारपछि मात्र प्रकाशित हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए।कोभिड-१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो। ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’उनका अनुसार सम्भवत: सबै उत

सम्बन्धित सामग्री

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।...

प्रकाशित भयो कक्षा १२ को नतिजा

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘भर्खरै नतिजा प्रकाशित भएको छ। उनका अनुसार बोर्डको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ।’आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।परीक्षाफल ग्रेडिङ पद्धतीअनुसार प्रकाशन गरिएको हो। बोर्डका अनुसार

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यलयले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाफल प्रकाशित गरेको हो । गत १६ जेठदिख २५ जेठसम्म परीक्षा सञ्चालन भएको थियो ।

कक्षा १२ को नतिजा प्रकाशित हुँदै, बोर्ड बैठक बस्दै

काठमाडौं, १७ भदौ । कक्षा १२ को नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । नतिजा प्रकाशन गर्नका लागि अपरान्ह साढे ४ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दिए । नन ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिने जनाइएको छ। यसपटक सैद्धान्तिक नम्बर र प्रयोगात्मक छुट्टै नम्बर राखिनेछ भने दुवैतर्फको नम्बर जोडेर लेटर […]

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपराह्न साढे ४ बजे बस्ने बताए। कक्षा १२ को नजिता प्रकाशनका लागि रुजुलगायत काम भइरहेका थिए।  बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा […]

कक्षा १२ काे नतिजा प्रकाशित

काठमाडाैं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित […] The post कक्षा १२ काे नतिजा प्रकाशित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ  । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए । अन्नपूर्णमा खबर छापिएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ  । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्रँप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए । अन्नपूर्णमा यो खबर छ ।