काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक पदपूर्तिका विरुद्धमा आन्दोलन गर्ने भएको छ । कक्षा ११–१२ मा कार्यरत शिक्षकहरूको पेसागत सुरक्षाका लागि आन्दोलन गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले शिक्षक सेवा आयोगबाट भइरहेको विद्यालयको प्रावि, निमावि र मावि शिक्षकहरूको पदपूर्ति विज्ञापनको विरुद्धमा तत्काल कानुनी उपचार खोज्ने निर्णय गरेको छ […]