कमेडी च्याम्पियन–२ को उत्कृष्ट तीन (फाइनलिष्ट) प्रतियोगी भरतमणि पौडेलको यतिबेला सबैतिर छाउन सफल भएका छन् । उनी जहाँ जान्छन्, त्यहाँ उनको भव्य स्वागत र सम्मान समेत हुने गरेको छ । मंगलबार गृह जिल्ला ताप्लेजुङ पुगेका भरतमणिलाई त्यहाँ पनि भब्य स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर उनलाई नौमति बाजा र बिभिन्न कल्चरल भेषभूषामा सजिएका जिल्लावासीले उनलाई बजार परिक्रमा गराइएका थिए ।कमेडी च्याम्पियन सिजनको दुईको उपाधि चुम्न सक्