काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सार सहजीकरणका लागि भन्सार विभागलाई सुझाव दिएको छ । चेम्बरले वास्तविक कारोबार मूल्यलाई मान्यता दिनुपर्ने जनाएको छ ।
भन्सारको मुख्य काम ब्यापार सहजीकरण गर्ने हुनुपर्ने भन्दै चेम्बरले राजस्व संकलनको मेरुदण्ड मूल्य अभिवृद्धि कर र आयकर हुनुपर्ने पनि जनाएको छ ।
चेम्बरले भन्सार एजेन्टको संख्या आवश्यकताअनुसार बढाउनुपर्ने, सबै...