ललितपुर महानगरपालिकामा बढ्दो सवारीसाधनको चापलाई न्यूनीकरण र ट्राफिक व्यवस्थापन गर्न कार्ययोजना प्रस्तुत गरेका छ ।सोमबार आयोजित सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिकाको भूमिका विषयक कार्यक्रमा महानगरका मेयर चिरिबाबु महर्जन र उपमेयर अञ्जली शाक्य बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा नगरवासीलाई एकजुट हुन आग्रह गरेका छन् । कार्यक्रममा महर्जनले पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ चारपाङ्ग्रे सवारीसाधन एकतर्फी गरिएको बताए । यसैगरी