काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कानुनी शासन बलियो बन्दै गएको बताउनुभएको छ । उहाँले भ्रष्टाचारीले उन्मुक्ति पाएका पाउने दिन गएको र यो सरकारले भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाएको दाबी गर्नुभयो ।
‘कानुनी शासन स्थापित भएको छ । नागरिकले मौलिक हक अनुसारकाे सेवा सुविधा राज्य...