प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन, सहमति नजुटे निर्वाचन!

वीरगंज : प्रदेश २ को नाम र राजधानीको नामाकरण गर्नको लागि सहमित जुटाउन १६ सदस्यीय समिति गठन भएको छ। प्रदेश २ को प्रदेशसभाको मंगलवारको बैठकले सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको छ। सभामुख यादवको सभापतित्वमा गठित ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ मा हरेक दलबाट दुई–दुई जना…

सम्बन्धित सामग्री

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा […]

प्रदेश-२ को नाम र राजधानी टुंग्याउन समिति गठन, १५ दिनको समय

काठमाडौं, पुष १३ । प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई नामाकरण र राजधानीका लागि पेस भएको प्रस्तावमाथि अध्ययन तथा छलफलगरि १५ दिनभित्र प्रदेश सभामा पेस गर्ने समय दिइएको छ । […]

प्रदेश–२ मा नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन (नामसहित)

जनकपुरधाम । प्रदेश नम्बर–२ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको...

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन

काठमाडौँ, १३ पुस। प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । प्रदेशसभामार्फत आज ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन […]