जुम्ला एफसीलाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला फुटबल क्लबले मुगुमा सम्पन्न हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु टोली रेड पान्डा एफसीलाई शनिबार ३–१ ले हराउँदै जुम्लाले उपाधि जितेको हो । शुक्रबार हुने भनिएको फाइनल प्राविधिक कारणवशब शनिबार सन्चालन गरिएको आयोजक समितिले जनाएको छ । जुम्लालाई जित दिलाउन अभिषेक बुढथापाले २ र शेखर शाहीले […]

सम्बन्धित सामग्री

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिरबहादुर र प्रियालाई

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राइले जितेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरीका धिरज र महिलातर्फ प्रियाले उपाधि जितेका हुन् ।

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई

जुम्ला – चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जूले जितेकाे हाे ।   कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार  गरी प्रथम भए भने ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा पार गरी जुम्लाकै धीर बुढा दाेस्राे र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुढा तेस्राे भए । यस्तै ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा प...

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र रावतलाई

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका दलबहादुर कुवँरले प्राप्त गरेका छन्।

दलबहादुर र मञ्जुले जिते जुम्ला रारा म्याराथन उपाधि

जुम्ला (हाम्रो खेलकुद) – कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधी पुरुषतर्फ दलबहादुर कँुवर र महिलातर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त […]

जुम्ला एफसी हेमराज भाम स्मृती कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला एफसी मुगुमा जारी हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ए वान एफसीलाई बिहीबार ५–१ ले हराउँदै जुम्ला एफसी उपाधि नजिक पुगेको हो । जुम्लाले शुक्रबार हुने फाइनलमा रेड पान्डा एफसीको सामना गर्नेछ । अघिल्लो दिन रारा लेक साइड क्लबलाई १–० ले हराउँदै रेड पान्डा फाइनलमा पुगेको थियो […]

दुर्गबहादुर र शारदाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला- तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाकै धावकहरुले जितेका छन् । म्याराथनको ४९ किलोमिटर दुरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुष तर्फ जुम्लाकै धावक दुर्गबहादुर बुढा प्रथम भएका छन् भने महिलातर्फ जुम्लाकै धाविका शारदा भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा ४९ किलोमिटर दुरी पार गर्दै प्रथम भएकी हुन् ।पुरुषतर्फ द्धित्तिय हुनेमा […]

बुढा र भण्डारीले चुमे जुम्ला–रारा म्याराथनको उपाधि

४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहादुर बुढा र शारदा भण्डारीले चुमेका छन्।...

दुर्ग र शारदालाई तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला : तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दुर्गबहादुर बुढा र महिलातर्फ शारदा भण्डारीले चुमेका छन्।कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्म ४९ किलोमिटिर दूरीको म्याराथन आयोजना गरेको थियो। बुढाले ५ घण्टा २ मिनेट २० सेकेण्डमा उक्त दूरी पार गरेका थिए। उनले बुढाले जुम्ला-रारा म्याराथनको तीनवटै उपाधि जितिसकेका छन्। यस्तै‚ दलबहादुर कुँवर ५ घण्टा ५ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै द्वितीय भएका छन्। त्यस्तै‚ वेदबहादुर सुनारल

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गा र शारदालाई

कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको  तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गाबहादुर बुढा र शारदा भण्डारीले जितेका छन् । ४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ भण्डारी र पुरुषतर्फको उपाधि बुढाले हात पारेका हुन् । बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीनवटै जुम्ला–रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् ।   पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँ

दलबहादुर र मञ्जुलाई जुम्ला-रारा म्याराथन उपाधि

जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु राउतले जित्नुभएको छ ।