लोसपाका नेता भन्छन्– जनकपुर जलमग्न हुनुमा एडीबी दोषी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताले जनकपुर जलमग्न हुनुमा एसियाली विकास बैंक (एडीबी) को परियोजनालाई दोष दिएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण जनकपुर जलमग्न भएको छ ।लोसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले एडीबीको सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरको सडक विस्तार, नाला निर्माणको काम भएको भन्दै अहिले भएको डुबान त्यसकै परिणाम भएको उल्लेख गरेका छन् ।जनकपुरमा रहेका उनले बुधबार प्रेस नोट जारी गर्दै जनकपुरमा भएको सडक विस्तार आयोजना शत प्रतिशत असफल भएको जनाएका छन् । ड

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर आउँदै

जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर आउने भएका छन् । साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर आउन लागेका हुन् । जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसँग

जनकपुर फेरि समयमा मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो । टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको […]

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ । यो जितसँगै जनकपुर रोयल्स नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा पुगेको छ । ९ खेलमा ६ जित हात पारेको जनकपुरको १२ अंक भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा […]

सिभिल बैंकले थालनी गर्‍यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ नाराका साथ उक्त अभियान सञ्चालन गरेको हो ।

सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए । सिभिल बैंकका […]

‘जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । मन्त्री बडुले जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए । बुधबार उद्योगमन्त्री बडुले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरिक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको स्वामित्वमा […]

जनकपुर पुगे प्रचण्ड

काठमाडौं, चैत २० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । हालै दिवंगत भएका सन्तोषी यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड जनकपुर पुगेका हुन्। यादव १० वर्षे सशस्त्र संघर्ष सुरु नहुँदै २०५१ मा हत्या गरिएका रामवृक्ष यादवका सहपाठी हुन् ।

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ।

जनकपुर-जयनगर रेल सञ्चालनमा आउने

जनकपुर, मंसिर १४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनकपुर-जयनगर रेल यसैवर्ष भित्र सञ्चालनमा आउने बताउनुभएको छ । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको उहाँको भनाई छ । रेल सञ्चालनका लागि आफुले प्रधानमन्त्री र अर्थमन्त्रीसँग निरन्तर कुरा गरिरहेको र अध्यादेश मार्फत भए पनि रेल सञ्चालनमा ल्याउने […]

माधव नेपाल जनकपुर आउँदै

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने का