सिभिल बैंकले थालनी गर्‍यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ नाराका साथ उक्त अभियान सञ्चालन गरेको हो ।